सामुदायिक सेवा केन्द्र गोङ्गबुको अध्यक्षमा केदार नाथ पाठक : १७ कार्यसमिति चयन (सूचि सहित )
काठमाडौं । सामुदायिक सेवा केन्द्र गोङ्गबु को १५ औं साधारण सभावाट अध्यक्ष केदार नाथ पाठक सर्बेसम्मतबाट चयन हुनुभउको छ । सोमबार गोगंबुमा भएको साधारण सभाले पाठक सहित १७ जनाको समिति चयन गरेको हो ।
सामुदायिक सेवा केन्द्र गोङ्गबुको नयाँ कार्य समिति
अध्यक्ष :- केदारनाथ पाठक
प्रथम उपाध्यक्ष :- दिपक बानियाँ
द्वतिय उपाध्यक्ष :- मिना शिवाकोटी
महासचिव :- प्रकाश काफ्ले
सचिव :- नमराज शिलवाल
कोषाध्यक्ष :- बाबुराम न्यौपाने
सह कोषाध्यक्ष :- शान्तादेवी रिजाल
सदस्यहरु :-
१.तारा कंडेल पाण्डे
२.शुशिला लोहनी
३. पबित्रा रहदां
४. जनक बस्नेत
५. कपिल भण्डारि
६. राम प्रसाद खतिवडा
७. रमेश पोखरेल
८. श्याम कृष्ण प्रजापति
९. देवराज नेपाल
१०. बिनोद नेपाली
क्याटेगोरी : समाचार
ट्याग : #सामुदायिक सेवा केन्द्र गोङ्गबु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्