Techie IT
सोमबार, वैशाख २२,२०८२

छक्का पन्जा ४ को ट्रेलर सार्वजनिक (भिडियो)


काठमाडौँ – दीपक र दीपाको फिल्म छक्का पन्जा ४ को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा राजनीतिक परिवेशलाई देखाइएको छ।

हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ। फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन्।

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #छक्का पन्जा ४


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:19 am6:41 pm +0545