Techie IT
सोमबार, वैशाख २२,२०८२

लाजियोलाई हराउँदै युभेन्ट्स सेमिफाइनलमा


एजेन्सी । लाजियोलाई हराउँदै युभेन्ट्स कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा लाजियोलाई १–० ले हराउँदै युभेन्ट्स सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ४४ औं मिनेटमा युभेन्ट्सका ग्लिसन ब्रेमेरले गरेको गोल नै निर्णायक बन्यो ।

अब सेमिफाइनलमा युभेन्ट्सले इन्टर मिलानको सामना गर्नेछ । अर्को सेमिफाइनलमा क्रेमोनेस र फियोरेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #युभेन्ट्स, #लाजियो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:19 am6:41 pm +0545