राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति सापकाेटाद्वारा पार्टी पारित्याग

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकाेटाले पार्टी पारित्याग गर्नु भएकाे छ ।
पार्टीभित्र केही व्यक्तिकाे मनाेमानी चलेकाे राणा शासन जस्ताे गरी पार्टीलाई अघि बढाउन खाेजेकाे भन्दै उहाँले असन्तुष्टि पाेख्दै पार्टी पारित्याग गर्नु भएकाे हाे ।
सापकाेटाले पार्टीभित्र बाेल्ने अधिकार पनि नदिने गरिएकाे उहाँले बताउनुभयाे ।
आम जनताकाे अभिमतलाई बेवास्ता गरेर पार्टी चलाउन खाेजिएकाले आफूले राजीनमा दिएकाे उहाँले बताउनु भयाे । अब आफू स्वतन्त्र रहने समेत उहाँले बताउनु भयाे ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #धर्मेन्द्र सापकाेटा, #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्