नागरिक उन्मुक्ति पार्टी र जसपाबीच एकताबारे छलफल
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच पार्टी एकताको विषयमा छलफल सुरु भएको छ ।
जसपाको तर्फबाट वार्ता समितिका संयोजक रहनुभएका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच मंगलबार दुई पार्टी एकताको सम्भावनाबारे करिब १ घण्टा छलफल भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
नागरीक उन्मुक्ति पार्टी र जसपाबीच सैद्धान्तिक र राजनीतिक मुद्दामा धेरै असहमति नरहेकाले पार्टी एकतासंग सहज हुने जसपाका नेताहरुको विश्वास छ । यता, पार्टी एकताको सम्बन्धमा जसपा र नेकपा एकीकृत समाजवादीबीच पनि छलफल चलिरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #जनता समाजवादी पार्टी, #नागरिक उन्मुक्ति पार्टी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्