तारकेश्वर डाँडागाउँमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु
तारकेश्वर काठमाडौ । काठमाडौको तारकेश्वर डाँडागाउँमा बसले ठक्कर दिँदा एक जना पैदल यात्रुको मृत्यु भएको छ ।
बा३ ख ५६२९ नम्बरको बसले ठक्कर दिँदा पौदल यात्रुको मृत्यु भएको हो । मृत्यु हुनेमा नुवाकोट घर भई हाल नेपालटार बस्ने बर्ष ५८ की देउकी परियार रहेको बालाजु प्रहरीले बताएको छ ।
आईतबार साँझ ७ ः ४५ बजे घटना भए लगतै गाडी र सवारी चालक नुवाकोट कीस्पाङ्गका ४० बर्षीया सिंहराम तामाङ्ग लाई नियन्त्रणमा राखीएको बालाजु प्रहरीले बताएको छ ।
घटना प्रती आक्रोशीत स्थानिय बासीहरुले आज २३ नंम्बर रुट अन्र्तगत साङ्गला रत्नपार्क भएर चल्ने सवारी साधनको अवरुद्ध गरेका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर डाँडागाउँ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्