गृहमन्त्री रबि लामिछानेको मुद्धाको फैसला आउँदैगर्दा सर्वोच्च परिसरको सुरक्षा व्यवस्था थप कडाइ
काठमाडौं । गृहमन्त्री रबि लामिछानेको नागरिकता विवाद सम्बन्धी मुद्धामा सुनुवाइ सकिएको छ । फैसलाको तयारी भइरहँदा सर्वोच्च अदालत परिसरमा थप सुरक्षा बढाइएको छ ।
मुद्धाको सुनुवाइ सकिएसँगै जिल्ला प्रहरी परिसर काठमाडौँबाट डीएसपी पवत भट्टराईको नेतृत्वमा थप टोली सर्वोच्चमा खटाइएको हो । त्यसैगरी, प्रहरी वृत्त सिंहदरबारबाट पनि थप टोली पठाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गृहमन्त्री, #रबि लामिछाने, #सर्वोच्च
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्