Techie IT
मंगलबार, कात्तिक २५,२०८३

विकल्पबिना उठीबास लाउन पाइदैन भन्दै माइतीघरदेखि बानेश्वरसम्म मार्चपास


काठमाडौं। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले आज माइतीघरमा प्रदर्शन गरेको छ।

माइतीघरदेखि नयाँ बानेश्वरसम्म मार्चपास गर्दै मोर्चाले विकल्प बिना उठीबास लाउन पाइदैंन भन्दै प्रदर्शन गरेको हो।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल


तपाईको कमेन्ट लेख्नुहोस्