Techie IT
शुक्रबार, असार ६,२०८२

‘केपी ओली कप’ हुँदै, विजेतालाई १० लाख


काठमाडौं । फागुन ११ देखि १७ गतेसम्म ‘केपी ओली कप’ फुटबल प्रतियोगीता हुने भएको छ।

युवा संघ नेपालले आयोजना गर्न लागेको सो प्रतियोगितालाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले अनुमति दिएको हो।

प्रतियोगिताका विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँ दिइने भएकोछ।


क्याटेगोरी : खेलकुद, समाचार, खेलकुद
ट्याग : #‘केपी ओली कप’


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545