Techie IT
बुधबार, असार १८,२०८२

जर्मनीद्वारा युक्रेनलाई लेपर्ड टू युद्ध ट्याङक दिने घोषणा


काठमाडौं । जर्मनीका चान्सलर ओलाफ स्कोलजले जर्मन निर्मित लेपर्ड टू युद्ध ट्याङक युक्रेनलाई दिने घोषणा गर्नुभएको छ ।

उक्त घोषणासँगै अरू राष्ट्रले पनि युक्रेनलाई जर्मन निर्मित ट्याक पठाउन पाउने भएका छन् ।

रुससँगको तनाव थप बढ्ने चिन्ताले जर्मनीले युक्रेनलाई युद्ध ट्याङक दिन आनाकानी गर्दै आइरहेको थियो ।

त्यसैगरी, अमेरिकाले पनि युक्रेनलाई युद्ध ट्याक पठाउने घोषणा गरेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #जर्मनी, #युक्रेन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:10 am7:04 pm +0545