क्यालिफोर्निया गोलीकाण्डका मुख्य अभियुक्त मृत फेला

काठमाडौं । दश जनाको ज्यान जाने गरी अमेरिकाको क्यालिफोर्नियास्थित मोन्टेरी पार्कमा भएको गोलीप्रहार घटनाका ७२ वर्षीय अभियुक्त हुकान ट्रान मृत फेला परेका छन् ।
उनले मोन्टेरी पार्कभित्र चन्द्र पात्रो अनुसार नयाँ बर्ष चिनियाँ मनाउन भेला भएका भीडमा घुसेर गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको त्यहाँको प्रहरीले उल्लेख गरेको छ ।
अमेरिकामा सन् २०२२ मा गोली प्रहारका घटनामा ४४ हजार भन्दा बढी को मृत्यु भएको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्