प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।
साेमबार बिहान प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटरमा पुगेर सभामुख घिमिरेले दाहालसँग भेटवार्ता गर्नुभएकाे हाे। साेही भेटवार्ता समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भएको बालुवाटर स्रोतले जनाएकाे छ ।
नेकपा एमालेबाट सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुभएका घिमिरे नेकपा माओवादी केन्द्र लगायत दलको समर्थनमा गत बिहीबार सभामुख पदमा निर्वाचित हुनुभएकाे थियाे। सभामुख भइसकेपछि घिमिरेले परामर्श गरिरहनु भएकाे छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पुष्पकमल दाहाल प्रचण्ड, #सभामुख देवराज घिमिरे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्