प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्था अक्षरशः पालना गर्न निर्देशन
सुनसरी । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक श्याम लाल ज्ञवालीले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरशः पालना गरी प्रहरी आचरण र व्यवहारमा सुधार ल्याउन सुनसरी प्रहरीलाई निर्देशन दिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमणको क्रममा ज्ञवालीले कार्यालय तथा सम्पुर्ण शाखाहरूको निरीक्षण गर्नुभई कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिनुभएको हो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #श्याम लाल ज्ञवाली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्