Techie IT
मंगलबार, वैशाख २३,२०८२

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पाए विश्वासको मत


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ ले विश्वासको मत प्राप्त गर्नुभएकाे छ ।

मुख्यमन्त्री नियुक्त भएको १० औँ दिनमा शुक्रबार प्रदेशसभामा शर्माले विश्वासको मत प्राप्त प्राप्त गर्नुभएकाे हाे ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा शर्माको पक्षमा २५ र विपक्षमा १४ मत खसेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कर्णाली प्रदेश, #मुख्यमन्त्री, #राजकुमार शर्मा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:18 am6:41 pm +0545