नवनियुक्त पर्यटन राज्यमन्त्री सुशीला सिर्पालीद्वारा पद तथा गोपनीयताको सपथ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीलाई आज पद तथा गोपनीयताको सपथ गराउनुभएकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले नवनियुक्त राज्यमन्त्री सिर्पाली ठकुरीलाई पद तथा गाेपनीयताकाे सपथ गराउनुभयो ।
माघ ३ गते राज्यमन्त्रीमा नियुक्त सिर्पाली हिजो उपत्यका बाहिर रहनुभएकाले सपथ लिन छुट्नुभएको थियो ।
नवनियुक्त राज्यमन्त्री सिर्पालीले आजै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुगेर कार्यभार समेत सम्हाल्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री, #सुशीला सिर्पाली ठकुरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्