दक्षिण अफ्रिकामा नेपाली विद्यार्थीको मृत्यु
काठमाडौं । दक्षिण अफ्रिकामा नेपाली विद्यार्थीको मृत्यु भएको छ । नेपाली दूतावास प्रीटोरियाका अनुसार दक्षिण अफ्रिकाको ग्राण्ड सेन्ट्रल एअरपोर्ट, मिडरयाण्डस्थित प्रशिक्षण संस्थामा ब्यवसायिक पाइलट लाइसेन्स कोर्समा अध्ययनरत नेपाली विद्यार्थी प्रथम सुवेदी (राहदानी नं. ११८४४९२१) को मिति २०७९ साल माघ १ गते आइतवार बिहान उडान प्रशिक्षणको क्रममा जोहानेस्बर्गको एफएनबी रंगशालाको आसपास क्षेत्रमा विमान दुर्घटना हुँदा असामयिक निधन भएको हो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्