स्ववियु निर्वाचनको तयारीमा लाग्न अनेरास्ववियुलाई शंकर पोखरेलको निर्देशन
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आसन्न स्ववियु निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन् । अनेरास्ववियुले स्ववियु निर्वाचनको सन्दर्भमा आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्ववियु निर्वाचनमा ल्याउने नतिजाले नेताहरुको मुल्यांकन हुने बताएका हुन् ।
‘तपाईहरुको परीक्षा अब हुँदैछ । नेताका अघिपछि फोटो खिचाउने र पोस्ट गर्दै हिड्ने अखिलले स्ववियु चुनावमा कसरी खट्छ रु त्यसको मुल्यांकन हुनेछ । उसले संगठनलाई जिताउन कति भूमिका खेल्छ त्यो अखिल हो,’ पोखरेलले भने । त्रिविले चैत ४ गते स्ववियु निर्वाचनको मिति घोषणा गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमाले, #शंकर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्