‘दाल भात तरकारी’ प्रोमोशनका लागी हरिवंशको कन्सर्ट यात्रा ( फोटोफिचर )
वैशाख २० गतेबाट प्रदर्शनमा आउने फिल्म फिल्म ‘दाल भात तरकारी’ टिम ११ दिनको मोफसल यात्राको अन्तिम चरणमा पुगेको छ ।
चलचित्र टिमले बिर्तामोडबाट कन्सर्ट सुरु गरेको सो अभियान भने पोखरा पुगेर सम्पन्न गर्ने कार्यक्रम रहेको छ ।
कन्सर्टमा फिल्मका कलाकारहरु हरिवंश आचार्य, किरण केसी, आँचल शर्मा, पुष्प खड्का, शिवहरि पौडेल, विल्सन विक्रम राईका साथै गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालको सहभागिता रहेको छ ।
हाल सम्म बिर्तामोड, दमक, इटहरी, हेटौडा, नारायनगड र बुटवलमा कन्सर्ट सम्पन्न भएको र भोली पोखरामा कार्यक्रम गरि मोफसल यात्रा टुंग्याउने निर्माण टिमको तयारी रहेको छ ।




क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #दाल भात तरकारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्