नेविसंघले थाल्यो स्ववियु निर्वाचनको तयारी
नेविसंघले स्ववियु निर्वाचनका लागि तयारी सुरू गरेको छ।
चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले स्ववियु चुनाव निर्धारित समयमै गर्न त्रिविलाई ध्यानाकर्षणसमेत गरिएको बताए।
उनले घोषणा पत्र तयारी समितिमा तनहुँका पुजन गन्धर्व र प्रचारप्रसार समितिमा ललितपुरका सन्तोष उपाध्यायलाई संयोजक तोकिएको बताए।
त्रिविले स्ववियु निर्वाचन तयारी गरेसँगै विद्यार्थी संगठनहरूले पनि आन्तरिक तयारी गर्न थालेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #नेविसंघ, #स्ववियु निर्वाचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्