पृथ्वी जयन्तीको अवसरमा राप्रपा नेपालको चियापान कार्यक्रम
काठमाडौं ।नेतृत्वको राप्रपा नेपालले पनि शाहवंशीय राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा आज बुधबार चियापान कार्यक्रम राखेको छ ।
राप्रपा नेपालले दिउँसो १ बजे काठमाडौंको नबदुर्गा पार्टी प्यालेस, सुकेधारामा चियापान समारोह राखेको राप्रपाका महामन्त्री राजाराम बर्तौलाले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् ।
यसैगरी, राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले पनि आजै पृथ्वी जयन्तीको अवसरमा दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गरेको छ ।
थापा नेतृत्वको राप्रपाले राजसंस्था पुनर्स्थापनाको एजेन्डा त्यागिसकेको छ भने लिङ्देन नेतृत्वको राप्रपाले राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकिरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कमल थापा, #पृथ्वीनारायण शाह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्