Techie IT
शुक्रबार, वैशाख १८,२०८३

नेप्से परिसूचक २० दशमलव ६८ अङ्कले बढ्यो


काठमाडौँ । आइतबार सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचकमा २०.५५ अंकले वृद्धि भई २१६४.४८ विन्दुमा पुगेको छ ।

आज ०.९६ प्रतिशतले सेयर बजार बढेको हो ।

बिहीबार सेयर बजार १८.०९ अंकले उकालो लागेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #नेप्से


तपाईको कमेन्ट लेख्नुहोस्