Techie IT
आईतबार, जेठ १७,२०८३

काठमाडौंमा ३८ जना दलाल पक्राउ


पुस । काठमाडौं प्रहरीले सर्वसाधारणलाई ठगी गर्दै आएका ३८ जना दलाललाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगार विभाग र यातायात व्यबस्था विभागबाट आज ३८ जना दलालहरूलाई पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ ।

छिटो काम गरिदिने भन्दै सर्वसाधारणहरूसंग चर्को रकम लिई दलाली गर्दै आएकाले उनीहरूलाई पक्राउ गरी थुनामा राखेको काठमाडौं प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #दलाल पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्