जनता समाजवादी पार्टी नेपाल को बैठक सुरु

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को राजनीतिक समितिको दोस्रो दिनको बैठक ललितपुरको ज्यापु समाज भवनमा सुरु भएको छ ।
हिजोदेखि चलेको बैठकमा नेताहरूले गत मंसिर ४ गते सम्पन्न निर्वाचन र विकसित राजनीतिक घटनाक्रमका सम्बन्धमा धारणा राख्ने क्रम जारी रहेको पार्टीका प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिनुभयो ।
समाजवादी पार्टीका प्रवक्ता सुमनले आजको बैठकमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम र सरकारमा सहभागी हुने नहुने विषयमा समेत छलफल हुने बताउनुभयो ।
यस्तै बैठकले पार्टी विधान अधिवेशनका लागि विधान मस्यौदा समिति पनि गठन गर्ने जनता समाजवादी पार्टी नेपालले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #जनता समाजवादी पार्टी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्