Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

स्वतन्त्र सांसद किरण शाह एमाले प्रवेश


काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रौटहट २ बाट निर्वाचित सांसद किरण कुमार शाह नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा र टीका लगाएर एमालेमा प्रवेश गराउनुभएको हो ।

यो सँगै प्रतिनिधसभामा एमालेको एक सिट बढेको छ ।

प्रभु शाहले किरणलाई आफ्नो पार्टीमा राखेपनि उहाँले अस्वीकार गर्दै एमाले रोज्नुभएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #किरण कुमार शाह, #स्वतन्त्र सांसद किरण शाह एमाले प्रवेश


तपाईको कमेन्ट लेख्नुहोस्