प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आयोग पदाधिकारीहरुसँग हालै सम्पन्न चुनावको समीक्षा लगायतका विषयमा छलफल गरेका हुन् । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो ।
यसैगरी, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन लगायत विषयमा पनि प्रधानमन्त्री र आयोग पदाधिकारीबीच छलफल भएको छ । छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डका साथै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायत सहभागी थिए।
यसैगरी आयोगका तर्फबाट भने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, आयुक्तहरूलगायत सहभागी छन् । प्रधानमन्त्री प्रचण्डले आजै विभिन्न मन्त्तालयका सचिवहरुलाई पनि निर्देशन दिँदै छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन आयोग, #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्