स्वर्गिय नानी महर्जनको पुण्यितिथिमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । स्व. नानी महर्जनको पुण्यितिथिकाे अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।
स्व. नानी महर्जन को आयोजना तथा ब्लोदान काठमाडौं जिल्ला मध्य क्षेत्रको सहकार्यमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा २८ जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका थिए
ब्लोदान काठमाडौं जिल्ला मध्य क्षेत्रका अध्यक्ष आर. वि ठकुरी ले ब्लोदानले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र देशभर रगत अभाव हुन नदिन आज रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।
अध्यक्ष आर. वि. ठकुरीले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको बताए।
क्याटेगोरी : समाचार, स्वास्थ्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्