बुटवलको सार्वजनिक स्थानमा यौनजन्य ईशारा गर्दै जिस्क्याउने महिलाहरु पक्राउ
काठमाडौं । बुटवल उपमहानगरपालिकाका विभिन्र सार्वजनिक स्थानहरुमा यौनजन्य ईशारा एवम् संकेत गर्दै अभद्र व्यवहार गर्ने महिलाहरु पक्राउ परेका छन् ।
समूह बनाई महिला, यात्रु तथा अन्य व्यक्तिलाई अपशब्द बोल्ने, यौनजन्य ईशारा संकेतहरुबाट जिस्काउने हातपात वा हैरानी गर्ने रुपन्देही बुटवल २ बस्ने २३ वर्षीया मालिका सुव्बा, २९ वर्षीया प्रेयङ्का सुनार, ५० वर्षीया बिना सेर्पा, २४ वर्षीया रागीनी श्रेष्ठ, २३ वर्षीया आहाना खान, २७ वर्षीया नम्रता सिंह र १८ वर्षीया युरिना थापालाई ईलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो ।
उनीहरुविरुद्ध मुलुकी अपराध संहिताको दफा ११८ ९१० अनुसार अभद्र व्यवहार कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रेस
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बुटवल उपमहानगरपालिका, #यौनजन्य ईशारा गर्दै जिस्क्याउने महिलाहरु पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्