ओली ‘म्यान अफ दी इलेक्सन’: शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली ‘म्यान अफ दी इलेक्सन’ बनेका बताएका छन् ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले चौतर्फी घेराबन्दीकाबीचमा पनि अध्यक्ष ओलीले अत्यधिक मत ल्याएर ‘म्यान अफ दी इलेक्सन’ बनेका बताएका हुन् ।
पोखरेलले जनताले एमालेलाई तत्काल सरकारमा जाने म्यान्डेट नदिएको भन्दै प्रतिपक्षमा बस्ने बताए ।
वर्तमान गठबन्धनको लक्ष्य, उदेश्य, नीति के हो भन्ने अहिलेसम्म खुल्न नसकेको भन्दै उनले गठबन्धनबाट आगामी प्रधानमन्त्री को बन्छ भन्नेमासमेत अन्योल रहेको बताए ।
पोखरेलले गठबन्धन स्वार्थीहरुको झुण्ड भएके टिप्पणी गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #शंकर पोखरेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्