फेसियल हाउस स्थापनाको पन्ध्रौं बर्षमा – बिशेष छुट आकर्षक अफर
काठमाडौं । सुन्दरताको पारखीहरुको सर्वाधिक रोजाईमा परेको “नेपाल्स वान ब्युटी सैलुन ”फेसियल हाउसले आफ्नो स्थापनाको पन्ध्रौं बर्ष प्रवेश गरेसँगै कम्पनीले बिशेष अवसर पारेर विभिन्न छुटको योजना ल्याएको छ ।
यो अफर अन्तर्गत ग्राहकहरूले फरक–फरक आकर्षक प्याकेजहरू प्राप्त गर्न सक्ने फेसियल हाउसले जनाएको छ।
पहिलो प्याकेज केराटिन स्मुथिङु जम्मा २५ सय रुपैयाँमा सेवा प्राप्त गर्न सक्ने फेसियल हाउसले जनाएको छ।
त्यस्तै दोश्रो प्याकेजमा १५ं१५.३० प्रतिशत छुटमा हेयर कलर,हेयर हाइलाइटिंग र स्पेशल फेसियलको सेवा लिन सकिनेछ भने तेश्रो प्याकेजमा माइक्रोब्लेडिङ लगायत आफनो सम्पुर्ण सेवाहरुमा १५ प्रतिशत छुटको सुविधा उपलब्ध रहेको पनि फेसियल हाउसले जनाएको छ।
फेसियल हाउसले नयाँ सौन्दर्य प्रविधिहरु पनि भित्राएको छ । जस्तै टाटु रिमुभर लेजर मेसिन,हेयर,व्युटी र स्किन केयर मेसिन कृतिम परेला पत्यारोपन आईलाईसिस एक्टेन्सन माइक्रोबेडिङ,जेल नेल आर्ट,पर्मामेन्ट मेकअप,पेयर सिन,डेडलक जस्ता थुप्रै नयाँ पुस्तामा प्रचलित हुने प्रविधि ,व्युटी ट्रेनिङ सुविधा पनि दिदै आएको छ ।छाला र कपाललाई मध्यनजर राख्दै चीन,मलेशिया,कोरिया र थाईल्याण्डको कम्पनीहरुसँग सहकार्य गरेर हर्वल व्युटी केयर कस्मेटिकको होलसेल तथा रिटेल सेवा पनि दिँदै आएको छ ।
बरिष्ठ सौन्दर्यविद शुष्मा महरा शाहद्वारा संचालित सुन्धारास्थित काठमाडौं मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसमा एकै पटकमा १३० जनालाई क्वालिटी सर्भिस सेवा दिन सकिने क्षमतामा विस्तार गरिएको छ। काठमाडौंमा तीन वटा र काठमाडौं बाहिर दुई वटा आउटलेट सञ्चालनमा छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #फेसियल हाउस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्