राजा महेन्द्रलाई सम्झँदै राजेन्द्र लिङ्देनले के लेखे ?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्वर्गीय राज महेन्द्र शाहलाई सम्झिएका छन् ।
विस २०१७ साल पुस १ गते तत्कालिन राजा महेन्द्रले ‘कू’ गरेको दिनको अवसरमा लिङ्देनले राजा महेन्द्रलाई स्मरण गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा लिङदेनले शुक्रबार राजा महेन्द्रलाई सम्झिँने दिन भन्दै फोटोसहितको स्टाटस् राखेका छन् ।
उनले देशको माटोलाई बिसर्ने ज्यूँदै मरेतुल्य हुने उल्लेख गरेका छन् ।
‘मर्यो ज्यूँदै त्यो जसले बिर्सियो देशको माटो आज राजा महेन्द्रलाई सम्झने दिन हार्दिक श्रद्धाञ्जली’ लिङ्देनले स्टाटस् लेखेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #महेन्द्र शाह, #राजेन्द्र लिङ्देन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्