पर्यटन व्यवसायी शंकर खनालको पहलमा सरस्वती आधारभूत बिधालयमा ज्याकेट वितरण
गोरखा । गोरखा जिल्ला भिमसेनथापा गाँउपालिका वडा नंम्बर तिनमा रहेकाे श्री सरस्वती आधारभूत बिधालयमा अध्यन गर्ने बाल बालिका,शिक्षक र कर्मचारीलाई पर्यटन व्यवसायी शंकर खनालको पहलमा न्यानो कपडा [ज्याकेट] बितरण गरिएको छ ।
आज बिधालय परिसरमा आयाजित कार्यक्रममा पर्यटन व्यवसायी शंकर खनालका बुबा तेजप्रसाद खनालको हातबाट ज्याकेट बितरण गरिएको थियाे ।
चिसो बढि रहेको बेला बिपन्न बालबालिका हरुको अनुहारमा खुसी ल्याउने काम गराइदिएकोमा बिधालय परिवार को तर्फबाट खनाललाई धन्यवाद दिएका छन्।
व्यवसायी खनालले बाल बालिका लागि गरिएको सामाजिक कार्यले समाजमा आ आफ्नो क्षेत्रबाट पनि केहि गर्न सकिन्छ भन्ने उदाहरण भएको बताउनु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #शंकर खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्