३५ दिनभित्र कार्यालय परिसरमा थुप्रिएको फोहोर हटाउन काठमाडौं महानगरको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका सरकारी, गैर सरकारी तथा निजी कार्यालयहरुले आफ्नो कार्यालयको परिसरमा थुप्रिएको फोहोर ३५ दिनभित्र हटाउन अन्टिमेटम दिएको छ ।
महानगरले आज सूचना जारी गर्दै ३५ दिन भित्र फोहोर हटाउन अल्टिमेटम दिएको हो । महानगरपालिकाले विभिन्न कार्यालय परिसरमा थुप्रिएको फोहोर र पुराना उपकरणका कारण सिंगो नगरकै सुन्दरतामा आँच पुगेको बताएको छ ।
फोहोर व्यवस्थापन नगरे कानून अनुसार कारबाही तथा जरिवाना तिराउने चेतावनी समेत महानगरपालिकाले दिएको छ ।
सरकारी, संस्थान तथा गैरसरकारी संस्थाहरुका कार्यालय परिसरमा वर्षौंदेखि पुराना गाडी तथा उपकरण र नकुहिने फोहोर थुप्रिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्