सैराहा जेसिस को शाखा उपाध्यक्ष पदमा रमेश नेपाल निर्बिरोध
काठमाडौँ । नेपाल जेसिस को उत्कृष्ट साखा मध्य सैराहा जेसिस को १४ औं वाषिक साधारण सभा तथा शाखा अधिबेशन बाट शाखा उपाध्यक्ष पदमा रमेश नेपाल निर्बिरोध चयन भएका छन् । मंसिर १९ गतेसम्म सम्पन्न भएको सँस्थाको सैराहा शाखाको १४ औं वाषिक साधारणसभा तथा शाखा अधिबेशनबाट नेपाल निर्विरोध चयन भएका हुन् ।
हल उनि नेपाल रेडक्रस सोसाइटी लायन्स क्लव, रोट्रयाक्ट, रोटरी, लगाएत थुपै सामाजीक संघ संस्थामा आवद्ध भई काम गर्दे आइरहेका छन् । रमेश नेपाल बजार बिक्री प्रतिनीधि संघ केन्द्रको संगठन सचिव पनि हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल जेसिस, #रमेश नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्