दक्षिण अफ्रिकामा बाढीले बगाएर कम्तीमा १४ जनाको मृत्यु
काठमाडौं । दक्षिण अफ्रिकामा एक गिर्जाघरले खोलाको किनारमा आयोजना गरेको धार्मिक समारोह चलिरहँदा एक्कासी बाढी आएपछि कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
शनिबार त्यस गिर्जाघरका धर्मावलम्बी खोलाको किनारमा रहेको ढुङ्गा माथि उभिएर प्रार्थना गर्ने क्रममा बाढी आएपछि उनीहरुलाई बगाएर लगेको एक प्रत्यक्षदर्शीलाई उदृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।
तीन जना अझै बेपत्ता रहे पनि जोहानासबर्गको जुकेस्की खोलामा खोजी कार्य हाललाई रोकिएको बिबिसीले जनाएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #दक्षिण अफ्रिका, #दक्षिण अफ्रिकामा बाढीले बगाएर कम्तीमा १४ जनाको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्