दोलखा-२ मा एमालेका भरत केसी निर्वाचित
दोलखा । दोलखाको प्रदेश सभा ख मा नेकपा एमालेका उम्मेद्वार भरतबहादुर केसी निर्वाचित हुनुभएको छ ।
निर्वाचनआयोगले सार्वजनिक गरेको परिणामअनुसार केसी १९ हजार ४१४ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वंदी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत पाउनु भएको छ । लामाले एमाले उम्मेद्वार केसी भंदा १हजार ८ सय १९ मत कम पाउनु भएको हो ।
लामाले परिणाम सार्वजनिक नहुदा नै हार स्वीकार गरिसक्नु भएको छ । सत्ता गठबन्धनका साझा उम्मेद्वारलाई हराएर केसीले जित्नुभएको हो । लामा दोलखा कांग्रेसका सभापतिसमेत हुन ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #दोलखा-२ मा एमालेका भरत केसी निर्वाचित, #भरतबहादुर केसी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्