Techie IT
बुधबार, कात्तिक २६,२०८३

समानुपातिकतर्फ १ करोड ४ लाख २० हजार मतगणना, कुन दलको कति मत ?


काठमाडौं । समानुपातिकतर्फ १ करोड ४ लाख २० हजार १२५ मतगणना भएको छ ।

निर्वाचन आयोगका अनुसार जारी मतगणनामा नेकपा एमाले २७ लाख ८८ हजार ३५६ मतसहित शीर्ष स्थानमा रहेको छ भने नेपाली कांग्रेस २६ लाख ६० हजार २४६ मतसहित दोस्रो स्थानमा रहेको छ ।

यसैगरी, नेकपा माओवादी केन्द्र ११ लाख ६२ हजार १२४ मतसहित तेस्रो स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख २४ हजार ५४३ मतसहित चौथो स्थानमा रहँदा राप्रपा ५ लाख ८६ हजार ६३८ मतसहित पाँचौ स्थानमा रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #समानुपातिकत


तपाईको कमेन्ट लेख्नुहोस्