मेरी बास्सैका बट्टारे कान्छाले ल्याए नयाँ कमेडि सिरियल – ‘भाईरल ९ टंकी’
रामेश्वर ढकाल (आर.डी )
काठमाडौं । नेपाली कला श्रेत्रका कमेडि कलाकारका रुपमा स्थापित सन्देश लामिछानेले नयाँ कमेडि सिरियल लिएर आएका छन । विगत लामो समयदेखि विभिन्न चर्चित हास्यव्यंग्य टेलि सिरियलमा अभिनय गर्दै आएका लामिछानेले ‘भाईरल ९ टंकी’ ल्याएका छन ।
आफ्नै लेखन तथा निर्देशनमा उक्त सिरियलमा सन्देश लामिछाने , शुष्मा निरौला, घनु बस्नेत, नबिन श्रेष्ठ, कमल देबकोटा, आई.पि. आर्चाय, अजय रेग्मी लगायतका कलाकारहरुको विभिन्न भुमिकामा अभिनय देख्न सकिन्छ । लामिछानेको उक्त सरियल उनी आफैले बोल्दै आएको पछिल्लो समयको थेगो ‘म अगाडी बढ्न चाहनछु’ नामक युट्युब मार्फत दर्शकले हेर्न पाउने छन ।
उनले यसअघि मेरि बास्सै, तितो सत्य, जिरे खुर्सानी, खासखुस लगायतका टेलि सिरियलहरुमा अभिनय गरिसकेका छन ।
हेर्नुहोस ‘भाईरल ९ टंकीको पहिलो भाग
https://www.youtube.com/watch?v=-O0YuUV4i_0
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #भाईरल ९ टंकी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्