त्रिशुली नदिको झोलुङ्गे पुलबाट हामफालेर गोरखा भिमसेनथापाका बन्जरा बेपत्ता
धादिङ । धादिङ जिल्लाको गजुरी गाउँपालिकास्थित कालिका मन्दिर नजिकैको झोलुङ्गे पुलबाट त्रिशुली नदीमा हाफ फालेर एक युवा बेपत्ता भएका छन्।
शुक्रबार मध्यान्ह १२ः३० बजे गोरखा भिमसेन थापा गाउँपालिका वडा-३ का २४ वर्षिया पर्बत बन्जराले त्रिशुली नदीमा हाफ फालेको प्रहरीले जनाएको छ ।
बन्जराले नदीमा हाफ फालेको खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय गजुरीको टोलीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बेपत्ता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्