जहाजको इन्जिन स्टार्ट नभएपछि मुम्बई जाने तयारीमा रहेका १ सय ५२ यात्रु अलपत्र

काठमाडौं। जहाजको इन्जिन स्टार्ट नभएपछि मुम्बई जाने तयारीमा रहेका १ सय ५२ यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अलपत्र परेका छन् ।
बिहान साढे ११ बजे मुम्बईका लागि उड्नुपर्ने नेपाल वायु सेवा निगमको न्यारोबडी जहाज ए ३२० जहाजको इन्जिन स्टार्ट नभएपछि उड्न नसकेको हो ।
निगमकै ग्राउन्ड ह्यान्डलिङ विभागले एयर स्टार्ट युनिट (एएसयू) उपकरण लिएर जहाज स्टार्ट गर्न खोजेको तर उक्त उपकरण पनि बिग्रिएपछि जहाज उड्न नसकेको हो ।
निगमले दिल्लीबाट फर्किँदै गरेको अर्को न्यरोबडी जहाजलाई मुम्बई पठाउने तयारी गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल वायु सेवा निगम
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्