एमालेका लक्ष्मी महतो विजयी, माओवादी नेता गिरिराजमणि पोखरेल पराजित
महोत्तरी। नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पराजित भएका छन् ।
महोत्तरी–१ बाट उम्मेदवार बनेका पोखरेल नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो काेइरीसँग पराजित भएका हुन् ।
आज बिहान सम्पन्न मतगणना परिणामअनुसार एमालेका महतोले आफ्ना निकटतम् प्रतिष्पर्धी माओवादीका पोखरेललाई १ हजार ३० मतले पराजित गर्दै विजयी भएका हुन् ।
एमालेका महतोले २३ हजार ४ सय २ मत प्राप्त गर्दा पोखरेलले २२ हजार ३ सय ७२ मत प्राप्त गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेका लक्ष्मी महतो विजयी, #गिरिराजमणि पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्