बालकृष्ण खाणलाई हराउँदै राप्रपाका दिपक बोहरा निर्वाचित
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले प्रतिनिधिसभाको निर्वाचनमा हार व्योहोर्नु परेको छ ।
रुपन्देही क्षेत्र नम्बर ३ बाट गृहमन्त्री बालकृष्ण खाणलाई हराउँदै राप्रपाका वरिष्ठ नेता दिपक बोहरा निर्वाचित हुनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरासँग २६ सय ४२ मतको अन्तरले गृहमन्त्री खाण पराजित हुनुभएको हो ।
बोहोराले ३६ हजार ६४८ मत प्राप्त गर्दा खाँणले ३४ हजार ६ मत पाउनुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दिपक बोहरा, #बालकृष्ण खाँड, #बालकृष्ण खाणलाई हराउँदै राप्रपाका दिपक बोहरा निर्वाचित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्