Techie IT
शनिबार, वैशाख १९,२०८३

मोरङ क्षेत्र नम्बर २ मा सुजाता कोइराला पराजित, एमालेका ऋषिकेश पोखरेल विजयी


काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला प्रतिनिधिसभा सदस्यमा पराजित भएकी छिन् ।

मोरङ निर्वाच क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेकी सुजातालाई नेकपा एमालेका ऋषिकेश पोखरेल विजयी भएका हुन् ।

विजयी पोखरेलले ३३ हजार १ सय ४८ मत पाए भने सुजाताले ३१ हजार ९ सय ४० मत पाइन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #ऋषिकेश पोखरेल, #सुजाता कोइराला


तपाईको कमेन्ट लेख्नुहोस्