इलाम-१ मा एमालेका महेशलाई पछ्याउँदै झलनाथ खनाल
काठमाडौं । इलाम–१ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता कायमै राखेका छन् । यो क्षेत्रमा झण्डै २४ घण्टा मतगणना रोकिएको थियो । रोकिएर बिहीबार बेलुकीदेखि सुरु भएको गणनाको पछिल्लो परिणामअनुसार एमालेका उम्मेदवार बस्नेतले ११ हजार ३ सय ९४ मत पाएका छन् ।
महेशलाई नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले ९ हजार ८ सय ४८ मतसहित पछ्याइरहेका छन् । अहिलेसम्म बस्नेतभन्दा खनाल १५४६ मतले पछाडि छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #झलनाथ खनाल, #महेश बस्नेत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्