प्रतिनिधि सभाको समानुपातिकमा कुन दलले कति मत पाए ? (सुचिसहित)
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ ।
हालसम्मको मतपरिणाम अनुसार प्रतिनिधि सभातर्फको समानुपातिकमा नेकपा एमाले सर्वाधिक मत प्राप्त गरी पहिलो स्थान कामय गरेको छ भने गठबन्धन बनाएर एमालेविरुद्ध प्रतिस्पर्धा गरेको नेपाली कांग्रेस दोस्रो स्थानमा छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, नेकपा माओवादी केन्द्र चौथो र राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौँ स्थानमा छ ।
हेर्नुहोस् पूरा विवरण
नेपाल कम्युनिष्ट पार्टी (एमाले) : ११,९९,५७३
नेपाली काँग्रेस : ११,३८,८२२
राष्ट्रिय स्वतन्त्र पार्टी : ५,५८,६१४
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) : ५,१८,४५०
राष्ट्रिय प्रजातन्त्र पार्टी : २,९४,१५९
जनता समाजवादी पार्टी, नेपाल : १,४५,०८८
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) : ९०,८६७
जनमत पार्टी : ८५,३०९
नागरिक उन्मुक्ति पार्टी : ८४,७२९
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल : ५८,६१८
नेपाल मजदुर किसान पार्टी : ५८,०७७
हाम्रो नेपाली पार्टी : ३४,१८१
राष्ट्रिय जनमोर्चा : ३१,३७२
मंगोल नेशनल अर्गनाइजेशन : २३,४३७
नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी) : १२,६१२
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल : ५,६०७
विवेकशील साझा पार्टी : १,४९२
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान, #प्रतिनिधि सभाको समानुपातिकमा कुन दलले कति मत पाए ?, #समानुपातिक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्