सुनसरी–१ (क)मा एमालेका रमेश बस्नेत विजयी
सुनसरी । सुनसरी क्षेत्र नम्बर–१ को (१) बाट प्रदेश सभा सदस्यमा नेकपा (एमाले) का रमेश बस्नेत विजयी हुनुभएको छ । उहाँले नातामा ज्वाइँ पर्ने नेपाली कांग्रेस प्रदेश महामन्त्री उमेश थापालाई पराजित गर्दै विजयी हुनुभएको हो ।
बस्नेतले ११ हजार १ सय २ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी थापाले ९ हजार ७ सय ५२ मत प्राप्त गर्नुभयो ।
प्रदेश सभामा निर्वाचित भएका बस्नेतले आफ्नो क्षेत्रको विकासका लागि आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #रमेश बस्नेत, #सुनसरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्