युक्रेनमा ५० प्रतिशत विद्युत प्रसारण सेवा अवरुद्ध

काठमाडौं । युक्रेनले रुसी क्षेप्यास्त्र आक्रमणका कारण त्यहाँको मागको ५० प्रतिशत विद्युत मात्र प्रसारण गर्न सकिएको बताएको छ ।
रुसले विगत केही साता देखी युक्रेनको ऊर्जा केन्द्रहरूमा आक्रमण गर्दै आइरहेको छ ।
युक्रेनको विद्युत प्राधिकरणले ऊर्जा पूर्वाधारहरू मर्मत कार्य जारी रहे पनि काम ढिलो गरी भइरहेको बताएको छ ।
युक्रेनमा हाल जाडो बढ्नुका साथै हिमपात भइरहेको, अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीले उल्लेख गरेको छ ।
जाडोका कारण युक्रेनमा मानिसहरू मर्न सक्ने सम्भावना बढेको बिबिसीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #युक्रेन, #युक्रेनमा ५० प्रतिशत विद्युत प्रसारण सेवा अवरुद्ध
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्