Techie IT
शनिबार, असार ७,२०८२

सुर्खेत–१ बाट काँग्रेस उपसभापति पूर्णबहादुर खड्का विजयी


सुर्खेत । सुर्खेत क्षेत्र नं.१ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी हुनुभएको छ ।

खड्का ४२६०७ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुवकुमार शाहीले ३०९८८ मत प्राप्त गर्नुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #पूर्णबहादुर खड्का


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545