Techie IT
मंगलबार, वैशाख २३,२०८२

काभ्रे-२ बाट एमालेका गोकुल बाँस्कोटा निर्वाचित


काठमाडौं । काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटा विजयी भएका छन् ।

मतगणना सकिनुअघि नै बास्कोटाल विजयी भएका हुन् । गणना हुन बाँकी मत ५ हजार ९ हुँदा बाँस्कोटाले ५ हजार ७ सय १८ मतान्तरसहित जित सुनिश्चित गरेका हुन् ।

बास्कोटाले गठबन्धनकातर्फबाट उम्मेदवार रहेका शिवप्रसाद हुमागाईँलाई पराजित गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं तेस्रो स्थानमा रहे ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #गोकुल बाँस्कोटा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:18 am6:41 pm +0545