Techie IT
शुक्रबार, वैशाख १८,२०८३

चितवन-१ को प्रदेशसभामा एमालेका जगन्नाथ थपलिया निर्वाचित


चितवन । चितवन निर्वाचन क्षेत्र नं १ को प्रदेश क्षेत्र -क) मा नेकपा एमालेका उम्मेदवार जगन्नाथ थपलिया निर्वाचित भएका छन् ।

थपलियाले १७ हजार ६८८ मत ल्याउादा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरणभुषण ओलीले १० हजार ७१२ मत ल्याए ।

थपलिया एमाले केन्द्रीय सदस्य हुन् ।

यस क्षेत्रमा नेपाली कांग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेदवार धनबहादुर गुरूङले ६ हजार २६५ मत ल्याउादै तेस्रो भए ।


क्याटेगोरी : समाचार
ट्याग : #जगन्नाथ थपलिया


तपाईको कमेन्ट लेख्नुहोस्