गुल्मी-१ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा
गुल्मी । गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका चन्द्र भण्डारीबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।
यसअघिसम्म अग्रता लिइरहेका भण्डारीलाई फेरि ज्ञवालीले पछि पारेका छन् । पछिल्लो मत परिणाम अनुसार ज्ञवाली ५१३ मतान्तरले अगाडि छन् । उनले १६ हजार ३४६ मत पाउँदा भण्डारीले १५ हजार ८३३ मतका थ पछ्याइरहेका छन् ।
सुरुवाती अग्रता लिएका भण्डारीलाई ज्ञवालीले रुरु गाउँपालिकाबाट अग्रता कायम गरेका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चन्द्र भण्डारी, #प्रदीप ज्ञवाली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्